खबर

महासचिव पौडेलको जन्मदिनको अवसरमा केक खुवाँउदै प्रम ओली र पार्टी नेताहरु

By Meropati
२०८३ कार्तिक ४, मङ्लबार
महासचिव पौडेलको जन्मदिनको अवसरमा केक खुवाँउदै प्रम ओली र पार्टी नेताहरु

काठमाडौं, १६ मंसिर । नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई उनको जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवटारमा आज आयोजित सचिवालय बैठकको शुरुआतमा केक काटेर खुवाउँदै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शमौ ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेताहरु । सो अवसरमा नेताहरुले महासचिव पौडेलको जीवनको सफलताको कामना गर्नुभएको थियो ।

Advertisement

0 SHARES
सेयर गर्नुहोस्: