कुल पोस्ट
मगरात संघर्ष समितिको प्रथम राष्ट्रिय सम्मेलन फागुन २२ बाट दाङमा हुने खबर

मगरात संघर्ष समितिको प्रथम राष्ट्रिय सम्मेलन फागुन २२ बाट दाङमा हुने

काठमाडौँ, १८ पुुस । मगरात संघर्ष समितिले प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन र आन्दोलनको कार्यक्रमहरुको घोषणा गरेको छ...
Meropati
२०८३ अशोज ५, सोमवार
रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवारद्वारा न्याय नपाए अन्दोलनको चेतावनी खबर

रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवारद्वारा न्याय नपाए अन्दोलनको चेतावनी

काठमाडौँ, १८ पुस । रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसंग निष्पक्ष...
Meropati
२०८३ अशोज ५, सोमवार
प्रतिनिधिसभा विघटनविरुद्ध (नेकपा) प्रचण्ड–नेपाल समूहले पुस २३ देखि माघ २३ सम्म दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा देश

प्रतिनिधिसभा विघटनविरुद्ध (नेकपा) प्रचण्ड–नेपाल समूहले पुस २३ देखि माघ २३ सम्म दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पुस २३...
Meropati
२०८३ अशोज ५, सोमवार
लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको : प्रधानमन्त्री देश

लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको : प्रधानमन्त्री

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा काठमाडौँ...
Meropati
२०८३ अशोज ५, सोमवार
फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य सङ्गठनको अनुमति विदेश

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य सङ्गठनको अनुमति

जेनेभा, १८ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन...
Meropati
२०८३ अशोज ५, सोमवार
एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती भन्न नहुने : विद्युत प्राधिकरण खबर

एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती भन्न नहुने : विद्युत प्राधिकरण

काठमाडौँ, १८ पुस । प्राविधिक समस्याका कारण एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती भन्न नहुने भन्दै...
Meropati
२०८३ अशोज ५, सोमवार
आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु¥याउने निर्णय अर्थ र वाणिज्य

आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु¥याउने निर्णय

काठमाडौँ, १८ पुस । कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा...
Meropati
२०८३ अशोज ५, सोमवार
राजनीतिक एजेण्डाविना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनकै तयारीः सञ्चारमन्त्री गुरुङ खबर

राजनीतिक एजेण्डाविना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनकै तयारीः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, १८ पुस । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डा बिना दलहरुले गरिरहेको...
Meropati
२०८३ अशोज ५, सोमवार
नेपाल स्काउटद्वारा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम आयोजना खबर

नेपाल स्काउटद्वारा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम आयोजना

काठमाडौँ, १८ पुस । नेपाल स्काउटद्वारा शुक्रबार आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग नै...
Meropati
२०८३ अशोज ५, सोमवार
लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सूरक्षा सामग्री प्रदान देश

लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सूरक्षा सामग्री प्रदान

काठमाडौं, १८ पुस । लोमस फर्मास्युटिकल्स प्रा.ली.ले शुक्रबार पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरेको छ...
Meropati
२०८३ अशोज ५, सोमवार