फिचर समाचार

कुल 146 पोस्ट
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ कायम, आफ्नै स्रोतसाधान र जनशक्तिबाट पहिलोपटक नापियो सगरमाथाको उचाई खबर

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ कायम, आफ्नै स्रोतसाधान र जनशक्तिबाट पहिलोपटक नापियो सगरमाथाको उचाई

काठमाडौं, २३ मङ्सिर । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र...
Meropati
२०८३ अशोज ५, सोमवार
पेयजल सुरक्षासम्बन्धी चार दिवसीय अन्तराट्रिय बेबिनार मगलबारदेखि, जलसंकट निवारण, जलवायु परिवर्तन, नवप्रविधिमा विमर्श हुने खबर

पेयजल सुरक्षासम्बन्धी चार दिवसीय अन्तराट्रिय बेबिनार मगलबारदेखि, जलसंकट निवारण, जलवायु परिवर्तन, नवप्रविधिमा विमर्श हुने

काठमाडौं, २२ मंसिर । स्मार्ट वास सोलुसन्स प्रा.लि र कोरियाको इन्टरनेशनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्स(आइसीएचयू)...
Meropati
२०८३ अशोज ५, सोमवार
पार्टीलाई विभाजनको डिलमा पुरयाएको संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन असथर्म रहेको प्रम ओलीको स्थायी समितिलाई पत्र खबर

पार्टीलाई विभाजनको डिलमा पुरयाएको संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन असथर्म रहेको प्रम ओलीको स्थायी समितिलाई पत्र

काठमाडौँ, २१ मङ्सिर । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको...
Meropati
२०८३ अशोज ५, सोमवार
फस्र्ट माइक्रोफाईनान्स लघु वित्त वित्तीय संस्थाको एघारौं वार्षिक साधारण सभा ः ९.५० बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित अर्थ र वाणिज्य

फस्र्ट माइक्रोफाईनान्स लघु वित्त वित्तीय संस्थाको एघारौं वार्षिक साधारण सभा ः ९.५० बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित

काठमाडौँ, २१ मङ्सिर । फस्र्ट माइक्रोफाईनान्स लघु वित्त वित्तीय संस्थाको एघारौं वार्षिक साधारण सभाले संचित मुनाफावाट शेयरधनीहरुलाई...
Meropati
२०८३ अशोज ५, सोमवार
नेकपाको सचिवालय बैठक शुरु, प्रम एव अध्यक्ष ओली सहभागी खबर

नेकपाको सचिवालय बैठक शुरु, प्रम एव अध्यक्ष ओली सहभागी

काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री एव नेकपा अध्यक्ष केपी शर्मा ओलीको सहभागीतामा नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास...
Meropati
२०८३ अशोज ५, सोमवार
मौद्रिक नीतिको समीक्षा : मुद्दती निक्षेप र अन्य बचतको व्याजदर सीमा पाँच प्रतिशत अर्थ र वाणिज्य

मौद्रिक नीतिको समीक्षा : मुद्दती निक्षेप र अन्य बचतको व्याजदर सीमा पाँच प्रतिशत

नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको व्यादरको अन्तर पाँच प्रतिशतभन्दा तलमाथि गर्न नदिने...
Meropati
२०८३ अशोज ५, सोमवार
अन्य देशमा कोरोना भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराउँछौं : डा. खेम कार्की देश

अन्य देशमा कोरोना भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराउँछौं : डा. खेम कार्की

काठमाडौं, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय...
Meropati
२०८३ अशोज ५, सोमवार
अर्को साताबाट नेपाल भारत उडान सञ्चालनको तयारी अर्थ र वाणिज्य

अर्को साताबाट नेपाल भारत उडान सञ्चालनको तयारी

काठमाडाँैं, १७ मङ्सिर । कोरोनाका कारण रोकिएको नेपाल भारत उडान यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।...
Meropati
२०८३ अशोज ५, सोमवार
राष्ट्रिय परीक्षा वोर्डले एक महिनामै कक्षा १२ को नतिजा निकाल्ने तयारी देश

राष्ट्रिय परीक्षा वोर्डले एक महिनामै कक्षा १२ को नतिजा निकाल्ने तयारी

काठमाडाँैं, १७ मङ्सिर । राष्ट्रिय परीक्षा वोर्डले एक महिनाभित्रै कक्षा १२ को नतीजा निकाल्ने भएको छ ।...
Meropati
२०८३ अशोज ५, सोमवार
महासचिव पौडेलको जन्मदिनको अवसरमा केक खुवाँउदै प्रम ओली र पार्टी नेताहरु खबर

महासचिव पौडेलको जन्मदिनको अवसरमा केक खुवाँउदै प्रम ओली र पार्टी नेताहरु

काठमाडौं, १६ मंसिर । नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई उनको जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवटारमा आज आयोजित सचिवालय...
Meropati
२०८३ अशोज ५, सोमवार