खबर सर्वदलीय बैठकमा सरकारको आलोचना ः गणतान्त्रिक शक्तिलाई एक हुन र प्रतिगमनका नाममा हुने संविधानविरोधि र हिंसात्मक गतिविधि सह्य नहुने प्रम ओलीको भनाइ
काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा आव्हान गर्नुभएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरुले...













