खबर

सगरमाथाको उचाईसँगै देशको पनि उचाई बढेको छ : प्रम ओली

By Meropati
२०८३ कार्तिक २, आइतवार
सगरमाथाको उचाईसँगै देशको पनि उचाई बढेको छ : प्रम ओली

Advertisement

काठमाडौं, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाईसँगै देशको पनि उचाई बढेको बताउनुभएको छ ।

“ हामी सबैलाई बधाई, नेपाल चीन संयुक्त टोलीलाई कष्टसाध्य मेहेनतका लागि धन्यवाद”, मंगलबार सगरमाथाको नयाँ उचाई कायम भएको घोषणा भएसँगै एक भिडियो सन्देश जारी गर्दै प्रम ओलीले सो विचार व्यक्त गर्नुभएको हो ।

0 SHARES
सेयर गर्नुहोस्: