देश प्रतिनिधिसभा विघटनविरुद्ध (नेकपा) प्रचण्ड–नेपाल समूहले पुस २३ देखि माघ २३ सम्म दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा
काठमाडौँ, १८ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पुस २३...













