मुख्य खबर

कांग्रेस नेता जित शेरचनको नेतृत्वमा स्वास्थ सामाग्री सहयोग

By Meropati
२०८३ कार्तिक ३, सोमवार
कांग्रेस नेता जित शेरचनको नेतृत्वमा स्वास्थ सामाग्री सहयोग

 बाग्लुङ, १ असार । नेपाली कांग्रेसका युबा नेता जित शेरचन को नेतृत्वमा बागलुङ को बाडिगाड गाउँ पालिका र गल्कोट नगर पालिका को ४८ स्वास्थ केन्द्र मा स्वास्थ सामाग्री सहायोग गरिएको छ ।

Advertisement

विश्व भरी फैलिएको कोरोना भाइरस का कारण नेपाल पनि आक्रान्त भएको बेला नेपालि कांग्रेस बाग्लुङ का नेता जित शेरचन , अर्जुन शेरचन , नरजङ्ग घर्ती मगर र तिल बहादुर अधिकारी ले पनि यस माहामारी सङ्ग जुध्न का लागि ४८ वटा स्वास्थ सामाग्रीहरु अक्सिमिटर , सिटामोल , साबुन लागाएत का सामाग्री सहयोग सहयोग गर्नु भएको छ । यो माहामारीको समय मा नेता शेरचन को नेतृत्वमा बाग्लुङ जिल्ला का विभिन्न ठाउमा स्वास्थ सामग्री तथा सहयोग कार्यक्रम सन्चालन गरिएको छ ।

0 SHARES
सेयर गर्नुहोस्: