लायन्स क्लब अफ तनहुँ खैरेनीटारमा सुन्दर

दुलेगौंडा, २९ चैत । लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमासुन्दर बस्याल सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार शुक्लागण्डकी–२ दगाममा आयोजित अधिवेशनबाट लायन बर्ष २०२६÷२७ का लागी बस्यालको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन भएको हो ।
प्रथम उपाध्यक्षमा शेषकान्त पौडेल, द्वितीय उपाध्यक्षमा बल बहादुर श्रेष्ठ, तृतीय उपाध्यक्षमा गिर बहादुर थापा, सचिवमा हरि तिमिल्सिना, कोषाध्यक्षमा कमल वाग्ले, सह–सचिवमा राजु घिमिरे र सह– कोषाध्यक्षमा सुर्य अधिकारी चयन भए ।

Advertisment