स्थानिय समाचार

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सको अध्यक्षमा जोशिला सर्वसम्मत

By Meropati
२०८३ अशोज ३, शनिबार
लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सको अध्यक्षमा जोशिला सर्वसम्मत

दुलेगौंडा, २९ चैत । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सको अध्यक्षमा जोशिला थापा सर्वसम्मत निर्वाचित भएकी छिन् । शनिवार शुक्लागण्डकी–२ दगाममा आयोजित अधिवेशनबाट लायन बर्ष २०२६÷२७ का लागी थापाको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन भएको हो ।

क्लवको प्रथम उपाध्यक्षमा निर्मला अधिकारी, द्वितीय उपाध्यक्षमा लालु माँया आले, तृतीय उपाध्यक्ष रजनी थापा, सचिवमा मार्टिना कुमाल, कोषाध्यक्षमा महादेवी श्रेष्ठ र सह–सचिवमा कमला बोहरा थापा सर्वसम्मत चयन भए ।

0 SHARES
सेयर गर्नुहोस्: